सिराहा , बिनाेद मण्डल भदौ ६- साविकको खेल मैदान हाल आएर धान उब्जनिकोको अड्डा बनेको छ ।

फुटबल टीम

सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ सररे खोलामा रहेको खुल्ला चौर अर्थात् पर्ती जग्गा करिब ३०० मीटर लम्बाई र २०० मीटर चौडाईको खोला किनारको साविक देखिको पर्ती जग्गालाई स्थानिय युवाहरुले विगतदेखि फुटवल खेल मैदानको रूपमा प्रयोग गर्दै आएका थिए ।

स्थानियले ट्राकटरले जोतेर खेत बनाएपछि खेलाडीहरू बिचल्लीमा परेको अवस्थामा सम्बन्धित निकाय वडा कार्यालय , जिल्ला भु सँरक्षण कार्यालय र स्थानिय राजनीतिक कार्यकर्ताको मौनता प्रती खेलाडीहरू आक्रोशित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय