क्वालालम्पुर- मलेशियाम बेवारिसे अवस्थामा भेटिएका एक नेपाली कामदारको उद्दार गरि आइतबार स्वदेश फर्काइएको छ।

खतम्मा-८ भोजपुरका चन्द्र कृष्ण अवतार राईको सेलाङर राज्यको सेर्डाङ अस्पतालबाट नेपालि राजदूताबासको समन्वयमा गैर आवासीय नेपाली संघ, मलेशियाले उद्दार गरेको हो।

मलेशियामा लामो समय देखि बसोबास गर्दै आएका राई सुरुमा कोभिड-१९ को सङ्क्रमण भएको आसङ्कामा उक्त अस्पताल भर्ना गरिएको थियो।

तर कोभिड-१९ नभई प्यारालाईस भएको अस्पतालले जनाएको थियो। भने नेपाल फर्किदा लागेको खर्च हवै टिकट, पिसिआर टेस्ट, अध्यागमन बिभागको जरिवाना गैर आवासीय नेपाली संघ, मलेशियाले ब्यहोरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय