काठमाडाैं – धरानमा कान्छी श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको ह’ ‘त्या गरेकाे खुलेकाे छ। शव झाेलामा टु’क्रा’टु’क्रा पा’रे’र फा’लि’ए’का ४३ वर्षीय दिनेश सिग्देलको ह’ ‘त्या उनकै कान्छी श्रीमतीले प्रेमीसँग मिलेर गरेको खुलेको हाे।
दिनेशकी कान्छी श्रीमती अनिता केसी र उनका प्रेमी सरोज भण्डारीले यो घटना घटाएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे छ। गाडी चालक सरोज र अनिता सँगै बस्दै आएको पनि खुलेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए।
प्रहरीका अनुसार १० महिनाअघि बहराइन गएका दिनेश पुस २० गते १५ दिनको बिदामा नेपाल फर्किएका थिए। २१ गते काठमाडौंबाट बसमा विराटनगर गएका उनी कान्छी श्रीमती अनिता केसीसँगै विराटनगरको फ्यामिली होटलमा बसेका थिए।
२२ गते बेलुकी दिनेश र अनिता पिपलचोकस्थित आफ्नो डेरा फर्किएका थिए। त्यसै दिन अनिताका प्रेमी सरोज पनि उनीहरूको घरमा गएका थिए। पूर्वयोजना अनुसार सरोजले दिनेशसँग सामान्य कुराकानी गरेकाे त्यसलगत्तै सरोज र अनिताले गलबन्दीले घाँ’ ‘टी क’से’र ह’ ‘त्या ग’रेकाे अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ।
सरोजकी एउटी छोरी समेत छन्। तर श्रीमतीसँग स’म्बन्ध राम्रो नभएका कारण उनी माइतीमा नै बस्न थालेपछि करिब ६ महिनादेखि अनितासँग बस्दै आएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए।
अनिता र सरोजले विवाह गर्नका लागि दिनेशको ह’ ‘त्या ग’रेको प्रहरीलाई बताएका छन्। इलामको बाँझो १ घर भएका दिनेशले हाल मोरङको विराटनगर महानगरपालिकामा कोठा भाडामा लिएका थिए। ह’ ‘त्या ग’रे’र शव कोठामै छाडेर उनीहरु भने बाहिर बा’स बसेको खुलेको छ।
२३ गते बिहान उनीहरुले स्थानीय पसलबाट चार हजार रुपैयाँमा ग्राइन्डर मेसिन, दुई वटा जेब्रा झोला र पोलिथिन झोला खरिद गरेका थिए। ग्राइन्डर मेसिन र खु’कु’री’को स’हा’यताले शवको घाँ’टी’मा का’टी टा’उ’को र दा’हि’ने ति’घ्रा’को भा’ग एउटा झो’ला’मा र बाँकी भाग अर्को झो’लामा प्या’क ग’रेका थिए।
दिउँसो २ बजे ट्याम्पो भाडामा लिई इटहरी, धरान हुँदै श’व फा’ले’का थिए। शव फा”लेर उनीहरु भेडेटार बसेका थिए। भोलिपल्ट मात्र विराटनगर फर्किएको खुलेको छ।
सोमबार पक्राउ परेका दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय धरानले ज्या’नस’म्बन्धी कसुरमा ७ दिन म्याद लिएर अनुसन्धान सुरु गरेको छ।
जेठी श्रीमती निर्मला सिग्देलले भने श्रीमान विदेशबाट आए पनि कान्छी भए ठाउँमै जाने गरेको बताएकी थिइन्। यस पटक पनि विदेशबाट आउने जानकारी पाए पनि घर भने नआएको बताएकी छन्। त्यसपछि प्रहरीले कान्छी श्रीमती र सरोजलाई पक्राउ गरेको थियो।