बुधराज लिम्बू योङ्हाङ – इलाम, इलाम जिल्ला अन्तर्गत माई नगर पालिका भरिको कलामा रुचि राख्ने कलाकारहरु संगठित भएका छन।

कलाकार देशका गहना भनिएता पनि कलाकार लाई राज्य राज्यकोषबाट कुनै सेवा सुबिधा नदिएको उनीहरुले बताएका छन। कलाकारहरुले आफ्नो धर्म, कला र सस्कृतिको बिकास एबम संरक्षण गर्न आफुहरु संगठित भएको बताए।

उक्त नव गठित सस्थामा माइनगरपालिका भित्र रहेका प्रतिभावान कलाकारहरुलाई समेट्दै कलाको प्रस्फुटन गर्ने उदेश्य रहेको सुनिल राई ले संदेश प्रवाह अनलाइन लाई जानकारी दिए।

नवगठित कलाकारहरुको नामावली निम्नलिखित छ।
अध्यक्ष: शामुएल राई
उपाध्यक्ष: केशव दुलाल
सचिव: राम बास्तोला
स-सचिव: सुनिल राई
कोषाध्यक्ष :योना हाङ लिम्बु
सदस्यहरु:-
योएल राई
पुजा राई
कृषा श्रेष्ठ
दिपक रैका मगर
तुलाधर अर्याल
सिर्जना
पुष्पा रैका मगर
चयन गरिएको छ।
सल्लाहकारहरुमा
प्रेमबीर येक्तेन
मुकुन्द आचार्य
लक्ष्मण आले मगर
लक्ष्मण लिम्बु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय