काठमाडौं- मलेसिया रोजगारको लागी नयाँ  मागपत्रहरु धमाधम आइरहेको छन् । अझ बिशेषत सुरक्षा गार्डमा मागहरु बढी आएको छ ।

मलेसियामा सुरक्षा गार्डमा बैदेशिक रोजगारमा जान इच्छुकको लागी माग आएको छ ।मासिक तलव रु ५०,००० सम्म हुने र खान बस्न सबै फ्री हुने मेनपावर कम्पनीले जनाएको छ ।

बैदेशिक रोजगारमा जान इच्छुक नेपालीहरुले तल दिइएको बिज्ञापन हेर्नुस वा तल दिइएको मेनपावर कम्पनीमा सम्पर्क गर्नुस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय