क्वालालम्पुर- मलेसिया सरकारले आगामी मे १ तारिक मजदुर दिवसको अवसरमा आप्रवासी कामदारहरुको ज्याला वृद्धि गर्ने घोषणा गरेको छ।

यश अघि मजदुरहरुको पारिश्रमिक आरएम-१२०० कायम रहेकोमा अब मे बाट पारिश्रमिक बढाउने निर्णय मन्त्रीपरिषदको बैठकले निर्णय गरेको मलेसियाली प्रधानमन्त्री दातुक स्माइल साब्रीले एक औपचारिक पत्रकार सम्मेलनमा बताए।

मलेसियन ट्रेड युनियन कङ्रेस र अधिकार कर्मिहरुले समेत मजदुरहरुको तलब वृद्धि गर्न यश अघि बारम्बार अनुरोध गरेको थियो।भने मलेसियामा कार्यरत रहेका बिदेशी कामदारहरुले आरएम-१५०० तलब वृद्धिको यो घोषणा सङै लाभ लिन सक्ने छन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय