मलेसियाको प्रतिष्ठित कम्पनि टप ग्लोबले ५० जना पुरुष कामदारहरुको माग गरेको छ। टिकेट,भिसा र स्वास्थ्य जाच, स्वास्थ्य बिमा,सामाजिक सुरक्षा कोष लगायत निशुल्क गरिने कम्पनीले जनाएको छ।
पिसीआर टेस्ट, सेवा शुल्क पनि निशुल्क गरिने कम्पनीको बिज्ञापनमा उल्लेख छ। टप ग्लोबमा जान चाहाने इच्छुकहरुले कुनै पनि एजेन्टको प्रयोग गर्न नपाईने र सेवा शुल्क बापत लाग्ने रकम नदिन समेत म्यानपावर कम्पनीले जारि विज्ञापनमा उल्लेख गरेको छ।
बिज्ञापन हेर्नुहोस।