मलेसियाका बिभिन्न कम्पनीहरु बाट नेपालि पुरुष कामदारहरुको माग भएको छ। टु बिना एसडीएन.बिएचडी कम्पनीले २५ जना पुरुष कामदारको माग गरेको हो। न्युनतम मासिक तलब रु.३४५५६ हुने विज्ञापनमा उल्लेख गरेको छ।
त्यस्तै अर्को बन्टिफुल यिल्ड्स कम्पनीले पनि ३० जना पुरुष कामदारको माग गरेको छ। यसैगरी मिलेनियम पेट्रोईट सुरक्षागार्ड कम्पनीले पनि ५० जना पुरुषको माग गरेको छ। यी सबै कामदारहरुको अन्तर्वार्ता २०७८ को चैत २४ गते अल सोलुसन म्यानपावरको कार्यालय बसुन्धारामा हुने भएको छ।
बिस्तृत जानकारीको लागी म्यानपावर कम्पनीलाई सम्पर्क गर्न सकिने छ।