रोयाल अडर फर कन्जुमर अडर डेलिभरी कम्पनी कुवेतले ५० जना लाइट ड्राइभरको माग गरेको छ। उक्त ड्राइभरको तलब मासिक ५५,६१० रुपैया हुने बताईएको छ। तर जिसिसि लाईसेन्स होल्डर हुनु पर्ने छ। मनकामना फरेन इम्प्लोइमेन्ट म्यानपावरले जारि गरेको बिज्ञापनमा उक्त काममा जानेहरुका लागी चैत्र-२९ गते म्यानपावर कम्पनि सीतापाइलामा अन्तर्वाता हुने बताएको छ।
बिज्ञापन हेर्नुहोस।