काठमाडौं : शुन्य लागतमा मलेसियाको एक प्रतिष्ठित कम्पनीको लागि नेपाली कामदारको माग आएको छ ।
निःशुल्क लागतमा मलेशियाको राम्रो कम्पनिमा Factory Worker मा कामदारको माग आएको हो भने न्युनतम तलव मासिक 15 सय रिङ्गेट हुने समेत जनाइएको छ ।
अन्य सेवा सुबिधा समेत रहेको मलेसियाको कम्पनीको लागि 100 जना नेपाली कामदारको माग आएको छ ।
जान चाहने इच्छुक नेपाली नागरिकले मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ भने तल दिइएको बिज्ञापन समेत हेर्न सक्नु हुनेछ ।
हेर्नुस् बिज्ञापन