कर्मचारीको तलब २ हजार बढ्यो, महँगी भत्ता निरन्तरता

काठमाडौं- सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारी  शिक्षकको तलब  १५ प्रतिशतले वृद्धि घोषणागरेको  

सरकारको यो निर्णयबाट सरकारी शिक्षक तथा कर्मचारीको तलब तीन हजारदेखि १० हजार रुपैयाँसम्म बढेको हों।

अब उनीहरूले आउँदो साउन  देखि बढेको तलब पाउनेछन् 

तलबबाहेक मुख्य सचिवदेखि कार्यालय सचिवसम्मका कर्मचारीले महंगी भत्ता बापत एकमुष्ट  हजार रुपैयाँ मासिक भत्ता पाउँछन् 

अनि हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकम समेत तलबका रुपमा पाउँछन् 

त्यसैगरि वर्षको एकपटक पोशाक भत्ता समेत पाउँछन् 

साथै बजेटमा कर्मचारी  श्रमिकको तलब सुविधा अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्ने समेत उल्लेख  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय