काठमाडौं – मलेशियाको एक कम्पनीको लागी फ्याक्ट्री वर्करमा नेपाली कामदारको माग आएको छ ।
तलव मासिक ४२,३०० रुपैया अर्थात बेसिक १५०० रिङ्गेट हुने साथै ओभर टाइमको पनि सुविधा रहेको छ ।
जान चाहने इच्छुक नेपाली नागरिकले मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ भने तल दिइएको बिज्ञापन समेत हेर्न सक्नु हुनेछ ।
हेर्नुस् बिज्ञापन
Sharan manpower service pvt ltd
Banwshswor Kathmandu
सम्पर्क: 4481505, 4481905