मलेसियाको २ कम्पनीमा शुन्य लागत रोजगार अन्तर्गत १७० जना नेपालि कामदारको माग गरेको छ। जस अन्तर्गत भिषा फ्री, टिकेट र मेडिकल चेकअपको शुल्क कम्पनीले नै बिहोर्ने जनाएको छ। करार अवधी २ बर्षको हुने छ। मासिक तलब ४९,५०० हुने बिज्ञापनमा उल्लेख छ। भने कम्पनीको डिमाण्ड ट्रस्ट नेपाल ओभरसिज म्यानपावर कम्पनिले बिज्ञापन जारी गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय