काठमाडौ- शून्य लागत अन्तर्गत वैदेशिक रोजगारका लागि मलेसियाको अनसेल एन.पी एसडिएन.बिएचडीमा नेपाली कामदारको माग आएको छ। २ बर्षे करार अवधीका लागि तलब ४२,१७८ रुपैया हुने म्यानपावर कम्पनिको बिज्ञापनमा उल्लेख छ। भने उक्त कम्पनिको लागि ९ पुरुष र १६ महिला कामदारको माग भइ आएको हो। फाइनल अन्तर्वार्ता जेठ-२६ गते इन्टरनेसनल म्यानपावरको कार्यालयमा हुने भएको छ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Sandesh Prawah । सम्पर्क | हाम्रो बारेमा | Privacy Policy
Design and Developed by: EnterSOFT