काठमाण्डौ- मलेसियाका बिभिन्न कम्पनिबाट ६७ जना नेपालि पुरुष कामदारहरुको माग गरेको छ। जोहोर बाहरु, मुआरका बिभिन्न कम्पनीहरुले फ्याक्ट्री कादार पदका लागी माग गरेको हो। पाल्ही म्यानपावर कम्पनीको बिज्ञापन अनुसार तलब सुबिधा मलेसिया सरकारले  तोके अनुसार मलेसियन आर.एम-१५०० हुने छ। भने उक्त कम्पनीहरुमा जान इच्छुकहरुको जेठ-२७ गते फाइनल अन्तर्वार्ता हुने जनाएको छ।

-हेर्नुहोस बिज्ञापन 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय