सुबिस्ता इन्टरटेन्टमेन्टको प्रस्तुतिमा उमेश खड्काको हेल्लो मेरो साथी नामक गितिसङ्ग्रह बजारमा आयको छ चर्चित र्यालिटी शो भ्वाइस अफ किड्सका पहिलो बिजेता जेनिश उप्रेती र बाल गायिका पुजा देबकोटाको स्वर रहेको छ उमेश खड्काको सब्द सङ्गीत गितलाइ सागर सन्सारले एरेन्ज गरेका हुन गितको म्युजिक भिडियोमा बाल कलाकार योगिशा खत्री सफल पौडेल जेनिश उप्रेती पुजा देबकोटालाई पर्दामा देख्न सकिन्छ र खड्का का 2 दर्जन गित बजारमा आइसकेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय