काठमाण्डौ- दुबईको एक प्रतिष्ठित सेक्युरिटी कम्पनीले सुरक्षा गार्डमा २०० जना नेपाली कामदारको माग गरेको छ ।युएईको पीएसबिडी सेक्युरिटी कम्पनीले खान र बस्न सुबिधा सहित मासिक तलब ६७,७४० रुपैया दिनेगरी कामदारको माग गरेको हो। २२ बर्ष देखि ४० वर्ष ननाघेका नेपाली पुरुषहरुले आवेदन दिन सक्ने छन्।

अल्फा सिग्मा ओभरसिजले जारी गरेको बिज्ञापनमा सुरक्षागार्डमा जान चाहानेहरुको लागी जेठ ३१ र अशार १ गते फाइनल अन्तर्वार्ता लिने जनाएको छ।

-बाकी बिस्तृत जानकारीको लागी बिज्ञापन हेर्नुहोस 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय