काठमाडौ- मलेशियाको सेलाङर राज्य स्थित फरमोसा प्रोसिनिक टेक्निक्स कम्पनीले ३०० नेपाली पुरुष कामदारको माग गरेको छ। बस्ने सुबिधा सहित तलब ४९,५०० रुपैयाँ हुने कम्पनीको बिज्ञापनमा उल्लेख्य छ। हप्ताको ६ दिन काम गर्नुपर्ने छ। उक्त कम्पनीमा जान इच्छुकहरुले जेठ २८ गते फाइनल अन्तर्वार्ता म्यानपावर कम्पनीको कार्यलय बत्तिसपुतलीमा हुने जनाएको छ। भने यो माग पत्र देवान कन्सल्ट्यान्स प्रालिमा आएको छ।
सम्पर्कका लागि बिज्ञापन हेर्नुहोस।