No description available.
काठमाडौ/ साहित्यकार तथा गीतकार पेशल माबुहाङ को सत्रथुम नामक एतिहासिक गीत सार्बजनिक भएको छ
लिम्बुवान भुगोल,राज्य संचालन देखि पछि राजाले एकीकरण गरेपछि लिम्बुवानमा लिम्बुहरु लाई किपट उठाउने दिने देखि,लालमोहर सम्म हरु समेटी सत्रथुम बोलको गीत तयार पारिएको हो। पेपराज माबुहाङ र श्रेयसी चेमजोङ स्वर भरिएको गीत मा संगीत संजय तुम्बाहाङ्पे को रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय