काठमाडौ- मलेशियाको जोहोर बाहरु राज्यमा अवस्थित एक प्रतिष्ठित कम्पनीले ६०० जना नेपाली कामदारको माग गरेको छ। न्युनतम तलब मलेशिया सरकारले तोकेको आर.एम-१५०० हुने बिज्ञापनमा उल्लेख गरेको छ।
यश कम्पनीले मेडिकल, टिकट, भिसा प्रोसेस, कामदारको बिमा, जीवन बिमा समेतमा लाग्ने रकम बिहोर्ने जनाएको छ। ईको सप मार्केटिङ कम्पनीमा २ बर्षको कार्य अवधि हुने छ। भने यो माग पत्र वाइड स्पेस इनटरनेसनल प्रा.ली म्यानपावर कम्पनीमा आएको छ। यो एजेन्सी गौरीधारा काठमाडौमा रहेको छ।
-थप जानकारीको लागि बिज्ञापन हेर्नुहोस।