Malaysia to reopen border to international visitors from April 1 | The  Straits Times
काठमाण्डौ- मलेसियाको एक प्रतिष्ठित कम्पनीले १०० जना कामदार माग गरेको छ।सेरेम्बानको नगरी एम्बिलानमा रहेको रबर केय प्रोटेक्सन प्रोडक्सन कम्पनीले नेपाली कामदार मागेको हो। टिकेट, मेडिकल, बिमा, भिसा शुल्क र स्त्याम्पिंग रोजगार दाता कम्पनीले बिहोर्ने जनाएको छ। भने यो मागपत्र ट्रेन्डवे इन्टरनेसनल म्यानपावर कम्पनिनी आएको छ।

-पूर्ण जानकारीको लागी बिज्ञापन हेर्नुहोस।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय