![](https://www.sandeshprawah.com/wp-content/uploads/2022/06/demand-malaysia.png)
काठमाडौ- मलेशियाका विभिन्न कम्पनिहरुले विभिन्न पदमा नेपाली कामदार १११ जनाको माग गरेको छ। मलेसियाको प्रतिष्ठित कम्पनी एल.एस.के ल्याटेक्स एसडीएन.बिएचडी ले २५ जना नेपाली पुरुष कामदारहरुको माग गरेको छ।
यस्तै सनाई फुड एसडीएन.बिएचडीले पनि १० जना कामदारको माग गरेको हो। सेङ यिप फर्निचरले ७६ जना कामदार माग गरेको छ। न्युनतम तलब मलेसिया सरकारले तोकेको आर.एम-१५००नेपाली रु.४२,५८७ हुने जनाएको छ।
भने यो मागपत्र लाइफ इनटरनेसनल ओभरसिज प्रा.लीमा आएको छ। उक्त कम्पनीहरुमा जान चाहाने इच्छुकहरुले असार -८ गते अन्तर्वार्ता दिनु पर्ने जारी बिज्ञापनमा उल्लेख छ।
-थप जानकारीको लागि बिज्ञापन हेर्नुहोस।