अमेरिकी डलर इतिहांसमै सबैभन्दा महंगो

काठमाडौं, २ असार- अमेरिकी डलरको भाउ नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार  अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको छ ।  एक महिनादेखि १२४ रुपैयाँ वरपर रहेको डलरको भाउ मंगलबार देखि १२५ रुपैयाँमा उक्लिएको हो ।

युरोपियन युरोमा पनि सामान्य वृद्धि आएको छ । युरो १३१ रुपैयाँ ३० पैसा रहेको छ ।

अष्ट्रेलियन डलरमा पनि सामान्य वृद्धि आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २ पैसा रहेको छ । आज पाउन्ड स्टेर्लिङको भाउ प्रतिपाउन्ड स्टेर्लिङ १५१.६१ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय