असार १२ काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ ।

विभागले आज आइतबारदेखि नै लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । यात्रुवाहक सवारीसाधनको भाडा ५ दशमलव ४१ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीको ६ दशमलव ७९ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको ७ दशमलव ६८ प्रतिशत भाडा घटेको छ ।नयाँ मूल्यअनुसार अब पेट्रोल १७९ रुपैयाँ लिटर र डिजेल १६३ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

कहाँ जान कति भाडा? सूचीसहित:

मिति२०७९।०३।१२देखिलागुहुनेसार्वजनिकयात्रुतथामालवाहकसवारीसाधनकोनयाँभाडादरसम्बन्धिअत्यन्तजरूरीसूचना।2022-06-26_11-30-19-243.pdf :To download file click here

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय