त्रकार सम्मेलन गरेर श्रम मन्त्री किसान श्रेष्ठ पनि मन्त्रालयबाट बिदा भएका छन् । यस्तै शहरी विकास मन्त्री रामकुमारी झाँक्री र पर्यटन मन्त्री प्रेम आले आइतबार नै पत्रकार सम्मेलन गरेर बिदा भएका थिए ।

मन्त्री श्रेष्ठलाई सोमवार मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा कर्मचारीहरूले खादा लगाएर बिदा गरेका छन् । उनले अब आउने एकीकृत समाजवादीकै मन्त्री हुने भएकाले सहयोग गर्न सुझाव दिए ।

एकीकृत समाजवादीले मन्त्री बनाएको र उक्त पार्टीले फिर्ता आउन भनेपछि फिर्ता जानु स्वभाविक भएको उनको भनाइ थियो । मन्त्रीबाट राजीनामा नआएपछि बालुवाटार र खुमलटार दौडेको आरोपको पनि उनले प्रतिवाद गरे ।

यसतै अर्काे प्रसंग गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सुर्य श्रेष्ठले शुक्रबार राति दिलमायासँगै सुतेको स्वीकारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय