मलेसियाको जेसिवाई कम्पनीले माग्यो कामदार,फाइनल अन्तर्वार्ता असार-३१ गते।

मलेसियाको जेसिवाई कम्पनिले शून्य लागत अन्तर्गत ३० जना नेपाली पुरुष कामदारको माग गरेको छ। न्युनतम तलब आर.एम-१५०० हुने गरि उक्त कम्पनिले शून्य लागत अन्तर्गत कामदारको माग गरेको हो।

उक्त मागपत्र इन्टरनेसनल म्यानपावर रिक्रुईट्मेन्ट ग्वार्कोमा रहेको जारी बिज्ञापनमा उल्लेख छ। भने रोजगारका लागि जान चाहाने कामदारका सम्पुर्ण लागत खर्च रोजगारदाता कम्पनिलेनै बिहोर्ने बिज्ञापनमा जनाएको छ।

सो कम्पनीमा जान चाहानेहरुका लागि असार-३१ गते फाइनल अन्तर्वार्ता दिनुपर्ने म्यानपावरले जनाएको छ।

-थप जानकारीका लागि बिज्ञापन हेर्नुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय