युएईको प्रतिष्ठित कम्पनीबाट नेपाली कामदारको माग भएको छ । युएईको दुबई लन्डन हस्पीटल एल एल सी बाट दुई पदमा माग आएको काठमाडौँको एक मेन पावरले निकालेको बिज्ञापनमा जनाईएको छ ।
नर्स र हाउसकिपिङ क्लीनर पदको लागी पुरुष ५ र महिला १५ (१५ जना कामदारको माग भएको हो । नर्सको तलब नेपाली झण्डै १ लाख ५ हजार बताईएको छ भने हाउस किपिङको लागी ४३ हजार माथी बताईएको छ ।
जान चाहाने कामदारले मेन पावरको कार्यलयमा साउन १ गते अन्तरवार्ता हुने कम्पनिले जनाएको छ । ओभरटाइम कम्पनिले बताए अनुसार हुने जनाएको छ भने काम गर्ने समय ८ घण्टा जनाईएको छ ।
हप्तामा काम गर्ने समय ६ दिन रहेको छ भने खाना र बस्ने सुबिधा समेत कम्पनिले उपलब्ध गराएको बिज्ञापनमा जनाईएको छ