निशुल्क मलेसियाको डिमाण्ड खोज्नेनेपालीहरुको लागि अवसर आएको छ । माग संख्या २०० जना ।

मलेसियाको लागि यो डिमाण्डमा जान पूर्ण रुपमा नि-शुल्क हो । एक पैसा पनि लाग्नेछैन । मलेसियाको टाइटानिक कम्पनीको लागि निशुल्क माग आएको हो ।
कुनै शुल्क कसैले अशुली गरे सिधै म्यानपावर वा सिधै रोजगारदातालाई सम्पर्क गर्न सक्नुहुन्छ, तल बिज्ञापन र मेनपावरको डिटेलमा कम्पनीको नम्बर समेत दिईएको छ ।

राम्रो तलब सुबिधा र अन्य सुबिधा समेत रहेको कम्पनीको लागि ठूलो संख्यामा नेपाली कामदारको माग आएको हो ।

वैदेशिक रोजगारमा जान इच्छुक कामदारहरुले अन्तर्वार्ताको दिन अगावै सम्बन्धित म्यानपावरमा सिधा सम्पर्क राख्नुहोला ।

इच्छुक बैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकले सिधा सम्बन्धित म्यानपावरमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको सम्पर्क नम्बरहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय