काठमाडौ- मलेसियाको एक प्रतिष्ठित कम्पनी द्वारा ६०० नेपाली कामदारको मागपत्र आएको छ। टीवाईको प्लास एसडीएन.बिएचडी कम्पनिले नेपाली पुरुष कामदारको माग गरेको हो।

न्युनतम तलब रु.४२,९६० हुने गरि म्यानपावर कम्पनीले बिज्ञापन जारी गरेको छ। कन्काई रीक्युईटमेन्ट सप्लायर्स प्राईभेट लिमिटेड ससुन्धरामा मुख्य कार्यालय रहेको उक्त म्यानपावरले वैदेशिक रोजगार अन्तर्गत सो कम्पनिमा मलेसिया जान चाहानेहरुलाई साउन-४ गते सम्म आवेदन दिन आग्रह गरेको छ।

भने अन्तर्वार्ता म्यानपावरको कार्यालयमै हुने जनाएको छ।
-हेर्नुहोस बिज्ञापन र सम्पर्क नम्बर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय