नारी हरुको महान चाड तीज को अबसर पारी नव सर्जक मदन कुमार खड्काले आफ्नो पहिलो सङ्गितिक सृजना तिज गित बजारमा ल्याउने भएका छ्न । नाच नाच घुमेर बोलको तिज गित आज भद्रकाली मन्दिर परिसरमा छायांकन गराएका नव सर्जक मदन कुमार खड्काले आफ्नो सृजनाले दर्सक श्रोताको मन जित्ने आपेक्षा राख्दै थप दर्सकको सुझाब लिएर परिस्कृत तरिकाले निरन्तर सङ्गितिक कोसेलि पस्किरहने बताए।

राम्रो टिम मा सामुहिक सहकार्य का बिच गितको छायांकन गरेको उनि बताउछन । नाच नाच घुमेर बोल को उक्त तिज गित मा सुमधुर स्वर गायक सुकदेब अधिकारी र गायिका जमुना सुनार कोरहेको छ । उक्त गित को लय/शब्द सृजना सर्जक मदन कुमार खड्का को रहेको छ ।

गित लाई रेन्जर एरेन्जर राजु बिस्वकर्मा ले गरेका थिए भने छायांकन मुकेश हुमागाइ ले गरेका थिए गित लाई मेहनत का साथ निर्देसक मुकेश नेपाली ले निर्देशन गरेका छ्न । भने गितमा मोडल जीवन खड्का र एलिजा घर्ती मगरको डेब्यु हेर्न पाइने भएको छ,गित पनी छिटै सर्बजनिक हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय