क्वालालम्पुर- मलेसियाको मुर्नी मेगा रिसोर्स एस.एडी.एन, बिएच.डी कम्पनीले २६३ जना नेपाली पुरुष कामदारको माग गरेको छ। लट नम्बर-२६८८४८ रहेको मागपत्रको पुर्ब श्रम स्वीकृति भदौ २२ मा प्राप्त गरेको थियो। सो कम्पनीमा जाने कामदारले अभिमुखिकरण तालिममा लाग्ने रु.७०० र कल्याणकारी कोषमा लाग्ने रु.१५००, स्वदेशमा गरिने मेडिकल, स्वदेशमा गरिने म्यादी बिमा र भिसा स्ट्याम्पिङमा लाग्ने शुल्क कामदारले तिर्न पर्ने छ। भने बाकी सबै निशुल्क रहेको बिज्ञापनमा उल्लेख गरेको छ।भने मासिक तलब आर.एम-१५०० जनाएको छ। -थप
जानकारीको लागि बिज्ञापन हेर्नुहोस।