शुन्य लागतमा मलेसियाकोपी.एन.एस.बि कम्पनीमा १०० जना नेपालीहरुको माग आएको छ|
मासिक तलब ४२,७०० सम्म हुने म्यानपावर कम्पनीले जारी गरेको विज्ञापनमा उल्लेख गरेको हो|

उक्त कम्पनीमा जान चाहानेहरुले  सिधै म्यानपावर कम्पनीको कार्यालयमा सम्पर्कगर्न अनुरोध गरेको छ।

-हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय