मलेसियाको एक कम्पनीले शुन्य लागत रोजगार अन्तर्गत १५० महिला सहित ३० जना पुरुष कामदारको माग गरेको छ। मलेसियाको रोबर्ट बोस्च कम्पनीले कामदारको माग गरेको हो।

उक्त कम्पनीमा जान चाहानेहरुले सिधै म्यानपावर कम्पनीलाई सम्पर्क गरेर  बुझ्न सक्ने बताइएको छ। भने तलब सुबिधा रु.३४०९२ हुने जनाएको छ।

हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय