काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न खड्का आज खुमलटार पुगेका हुन् ।

भेटका क्रममा खड्काले गोरखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका थिए । भेटमा समसामयीक राजनीतिक विषयमाकुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय