![](https://www.sandeshprawah.com/wp-content/uploads/2022/12/worldcup.jpg)
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को नकआउट समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह जी अन्तर्गत ब्राजिल र क्यामरुन तथा सर्बिया र स्वीटजरल्याण्डको खेलपछि समूह चरणको खेल पुरा भएको थियो भने अन्तिम १६ मा पुग्ने टोली टुंगिएको थियो ।
२२औं संस्करणको विश्वकपमा ३२ राष्ट्र सहभागी भएका थिए भने ८ समूहमा विभाजन गरेर खेल खेलाइएको थियो । हरेक समूहमा ४-४ टिम रहेका थिए । समूह चरणको ४८ खेलपछि १६ टिम अन्तिम १६ मा प्रवेश गरेका छन् ।
अष्ट्रेलिया, समूह इ बाट जापान र स्पेन, समूह एफबाट मोरक्को र क्रोएसिया, समूह जी बाट ब्राजिल र स्वीटजरल्याण्ड तथा समूह एचबाट पोर्चुगल र दक्षिण कोरिया अन्तिम १६ मा प्रवेश गरेका छन् ।
यस्तो छ खेल तालिका
मंसिर १७ गते शनिबार
खेल ४९.समूह ‘ए’ को विजेता भर्सेस समूह ‘बी’ को उपविजेता (नेपाली समय अनुसार राति ८:४५ बजे) नेदरल्याण्ड्स विरुद्ध अमेरिका
५०.समूह ‘सी’ को विजेता भर्सेस समूह ‘डी’ को उपविजेता (नेपाली समय अनुसार राति १२:४५ बजे) अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया
मंसिर १८ गते आइतबार
५१.समूह ‘डी’ को विजेता भर्सेस समूह ‘सी’ को उपविजेता ( नेपाली समय अनुसार राति ८:४५ बजे) फ्रान्स भर्सेस पोल्याण्ड
५२.समूह ‘बी’ को विजेता भर्सेस समूह ‘ए’ को उपविजेता ( नेपाली समय अनुसार राति १२:४५ बजे) इंग्ल्याण्ड भर्सेस सेनेगल
मंसिर १९ गते सोमबार
५३.समूह ‘ई’ को विजेता भर्सेस समूह ‘एफ’ को उपविजेता ( नेपाली समय अनुसार राति ८:४५ बजे) जापान भर्सेस क्रोएसिया
५४.समूह ‘जी’ को विजेता भर्सेस समूह ‘एच’ को उपविजेता ( नेपाली समय अनुसार राति १२:४५ बजे) ब्राजिल भर्सेस दक्षिण कोरिया
मंसिर २० गते मंगलबार
५५.समूह ‘एफ’ को विजेता भर्सेस समूह ‘ई’ को उपविजेता ( नेपाली समय अनुसार राति ८:४५ बजे) मोरक्को भर्सेस स्पेन
५६.समूह ‘एच’ को विजेता भर्सेस समूह ‘जी’ को उपविजेता ( नेपाली समय अनुसार राति १२:४५ बजे)पोर्चुगल भर्सेस स्वीटजरल्याण्ड
क्वाटरफाइनल खेल तालिका यस्तो छ
मंसिर २३ गते शुक्रबार
५७.खेल नम्वर ४९ को विजेता भर्सेस खेल नम्वर ५० को विजेता ( नेपाली समय अनुसार राति १२:४५ बजे)
५८.खेल नम्वर ५३ को विजेता भर्सेस खेल नम्वर ५४ को विजेता ( नेपाली समय अनुसार राति ८:४५ बजे)
मंसिर २४ गते शनिबार
५९. खेल नम्वर ५१ को विजेता भर्सेस खेल नम्वर ५२ को विजेता ( नेपाली समय अनुसार राति १२:४५ बजे)
६०. खेल नम्वर ५५ को विजेता भर्सेस खेल नम्वर ५६ को विजेता ( नेपाली समय अनुसार राति ८:४५ बजे)
सेमिफाइनल खेलहरु
मंसिर २७ गते मंगलबार
६१. खेल नम्वर ५७ को विजेता भर्सेस खेल नम्वर ५८ को विजेता ( नेपाली समय अनुसार राति १२:४५ बजे)
मंसिर २८ गते बुधबार
६२. खेल नम्वर ५९ को विजेता भर्सेस खेल नम्वर ६० को विजेता ( नेपाली समय अनुसार राति १२:४५ बजे)
तेस्रो स्थानको लागि खेल
पुस २ गते शनिबार
६३. पहिलो सेमिफाईनल उपविजेता भर्सेस दोस्रो सेमिफाईनल उपविजेता ( नेपाली समय अनुसार राति ८:४५ बजे)
फाइनल खेल
पुस ३ गते आइतबार
६४. पहिलो सेमिफाईनल विजेता भर्सेस दोस्रो सेमिफाईनल विजेता ( नेपाली समय अनुसार राति ८:४५ बजे)