काठमाडौं – सरकारले युएईलाई हराउँदै विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई ३-३लाख रूपैयाँसहित सम्मान गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयी नेपाली क्रिकेट टोलीलाई बालुवाटार बोलाएर प्रत्येक खेलाडीलाई सम्मानस्वरूप ३-३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन । बिश्व कप छनोट जिम्बावेमा हुदैछ । प्रधानमन्त्री प्रचण्डले क्रीकेट टिमलाई आगामी यात्राका लागि शुभकामना दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय