रंगेली / मोर्माङ माघ २४ बुधबार
रबिन्द्र बराल
मोरङ रंगेली नगरपालीका ७ स्थित निचामारी बस्ने वर्ष ५५ कि सागर देवी काे घरमा लुकाई छिपाई राखिएको अवस्थामा १ केजी ६ सय ९७ ग्रम गाँजा सहित ४ थान हरिणकाे सिङ जस्तो देखिने बस्तु प्रहरी बरामद गरेको छ ।गैरकानूनी क्रियाकलाप भैरहेको गोप्य सुचना पाएपछि निजकाे घर खानतलासी गर्दे उक्त सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । निजलाई थप अनुसन्धान का लागि म्याद थप गरि लागू ओैषध बिक्रीवितरण तथा ओसार पाेसार मा मुद्दा दर्ता गरिने ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक बुद्धिराम चाैलागाई ले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Sandesh Prawah । सम्पर्क | हाम्रो बारेमा | Privacy Policy
Design and Developed by: EnterSOFT