रबिन्द्र बराल/ मोरङ
एक घर एक स्प्रे ट्याङ्की को मुल नारा सहित किसान हरु लाई ट्याङ्की वितरण गरिएकाे छ ।माेरङकाे सुनवर्सि नगरपालिका वडा नम्बर ५ मा का कृषक हरु लाई अतिआवस्यक पर्ने ट्याङ्कि बितरण गरिएको हाे । बडा ले एक कार्यक्रमको आयोजना गर्दे कृषक हरु लाई लक्षित गर्दे ट्याङ्की हस्तान्तरण गरिएको छ । वडा का कृषक सीताराम राजवंशी, प्रदीप मण्डल, खुश्बु दास , मन्जु देवी मण्डल, दिल कुमारी महतो लगायत ३९ जना कृषक हरु लाई एस्प्रे ट्याङ्कि वितरण गरिएको थियोे । नगर प्रमुख नगर श्याम राजबंशी उपप्रमुख मिरा दास , बडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुर , वडा सदस्य, लगायत काे उपस्थितिमा कृषक हरु लाई खेतबारीमा किटनाशक ओैषधी छर्नेका लागि अति उपयोगी ट्याङ्की बडा अध्यक्ष काे पहलमा बितरण समेत गरिएको हाे । यसरी हामी कृषक हरु लाई आवस्यक पर्ने सामग्री दिएर कृषक हरु काे उच्च सम्मान गरेकाे र वडा ले कृषक हरु का लागि बिगतका दिन हरु मा बाेट बिरुवा हरु काे परिक्षण समेत गराएर कृषक काे सम्मान समेत गरेको र आगामी दिन हरु मा समेत यस्तो कार्यक्रम गरेर लैजादै जानुपर्ने स्थानीय कृषक प्रदिप मंण्डल ले बताए । हाम्रो बडा ले बिगत का दिन हरुमा समेत कृषकी, युवा, महिला तथा अन्य कार्यक्रम हरु समेत गरेर अगाडि बडि रहेकाे र यस्ता कार्यक्रम हरु ले बडा बासी हरु काे दुख नै मेराे दुख भएको र अबका दिन हरु मा समेत आफुले बडा बासि हरु लाई यस्तो कार्यक्रम हरु काे आवस्यकता समेत महसुस गरेर आगाडी बडदै लैजाने बडा अध्यक्ष युगेश्वर प्रसाद ठाकुर ले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Sandesh Prawah । सम्पर्क | हाम्रो बारेमा | Privacy Policy
Design and Developed by: EnterSOFT