फागुन ३० बुधबार
रंगेली ७ स्थित बसपार्कमा साईकल यात्री रङ्गेली नगरपालिका ३ स्थित रन्जनी घर भएका ७२ वर्षका अर्जुन देव भट्टराई पुर्वबाट जाँदै गरेको साइकल यात्री लाई विराटनगर स्थित मेरील्यान्ड कलेजको को १ क १५२९ बस ले ठक्कर दिएका अर्जुन काे उपचारका क्रममा मृत्युु भएको छ । घाइतेकाे उपचारकाे लागी अस्पताल बिराटनगर स्थित विराटनगर स्थित गोल्डेन अस्पताल उपचार भइरहेको थियोे बुधबार बिहानै ४ बजे उपचारका क्रममा मृत्युु भएको हाे । गाडि चालक रतुवामाई नगरपालिका ५ सिजुवा बस्ने बर्ष ४५ का सूर्यबहादुर ताजपुरिया लाई रङ्गेली प्रहरीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय