सुरेश यादव,नवलपरासी/ असाेज २१- नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) यहीँ असाेज २३ गते पश्चिम नवलपरासी आउने भएका छन् ।

पश्चिम नवलपरासीकै नमुनाकाे रुपमा बनेको पाल्हीनन्दन गाउँपालिकाकाे प्रशासकीय भवन करिव दुई वर्ष वितिसक्दा काराेना का समुद्घाटन हुन नसकेकाेले यहीँ असाेज २३ गते माओवादी का अध्यक्ष प्रचण्डको हातबाट उद्घाटन हुने कार्यक्रम रहेकाले उनी पश्चिम नवलपरासी आउने भएका छन् ।

साथै माओवादीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम पनि हुनेछ पाल्हीनन्दन गाउँपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले जानाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय