दीपा मोक्तान, पुष-२९, केराबारी- केराबारी सानाकिशान कृषि सहकारी सस्थाको ७ औं साधरण सभा बिहिवार बन्धु पार्टी प्यालेस केराबारी-८ मा समपन्न भएको छ।

सभाले प्रमिता देवानको नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ। उक्त समारोहमा उत्कृष्ट ऋणि, पसु पालन तथा कृषक लाई सम्मान गरेको हो।भने
जेष्ठ नागरिक लाई पनि सम्मान गरेको छ।

बन्धु पार्टी प्यालेसको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा केराबारी गाउपालिकाका अध्यक्ष रोहित बहादुर कार्किको प्रमुख आथित्यतामा सप्पन्न भएको हो। कार्किले ७०% कृषिमा काम गर्न समेत अनुरोध गर्नु भएको छ।

त्यसैगरी कृषि तथा बचत ऋण सहकारी सस्थाका अध्यक्ष, केराबारी सहकारी समन्वय समितिका संयोजक तथा सल्लाहकार समितिका संयोजक,जिल्ला कृषि सहकारी संघका अध्यक्ष, सानाकिसान बिकास लघुबित्त बितिय सस्था ईलाका कार्यालय इटहरीका प्रवन्धक, रहेका थिए।

सो समारोह दिनको करिब १२ बजेबाट साझ ४ बजे सम्म चलेको थियो। भने उक्त कार्यक्रम लाई प्रवन्धक दीपा मोक्तानले संचालन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय