१९ माग २०७८- बुधराज लिम्बू योङ्हाङ , माई- इलाम जिल्ला माइ नगर पालिका वाड ६ २१६ जना बुवा आमा हरु लाई स्थानीय सरकार ले न्यानो कपडा वितरण गर्नु भएको जानकारी सहित वाड ६ ले प्रतेक बर्ष बुवा हरु लाई संमान कार्यक्रम गर्दै आएको ।

गएको बर्ष बुवा आमा हरु ला मनकामना जनकपुर लिम्बुनी घुमाएर संमान कार्यक्रम गर्दै आएको तर यस बर्ष समय अलिक ठिक नभएको मौसम ले साथी नदिएको बिश्वब्यापी Covid19 अझै नि देखा पर्दै गएको ले यो बर्ष सबै जेष्ठ नागरिक बुवा आमा लाई न्यानो कपडा वितरण गरिएको वाड अध्यक्ष मुखराज आङ्देम्बे ज्यु ले जानकारी दिनु भयो ।

न्यानो कपडा पाउने एक जना आमा ले खुशी हुन्दै स्थानीय सरकार वाड अध्यक्ष ज्यु लाई धन्यवाद समेत दिनु सहभागी सबै बुवा आमा हरु ले मुस्कान सहित खुशी व्यक्त गर्दै धन्यवाद दिएर पाएको न्यानो कपडा लाएर सामुहिक तस्बिर समेत लिनु भएको कार्यालय सचिब रमेश गिरि ले जानकारी दिनु भयो ।

न्यानो कपडा वितरण कार्यक्रम मा वाड अध्यक्ष समाज सेबि धन बहादुर आङ्देम्बे खड्क कडेल कार्यालय सचीव रमेश गिरि कार्यालय सहयोगी समीर योङ्हाङ मन कुमार योङ्हाङ लगायत को उपस्थिति मा न्यानो कपडा वितरण गरिएको समीर योङ्हाङ ले जानकारी दिनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय