कुवेतको एक प्रतिष्ठित कम्पनी अल अएस इन्टरनेसनल ग्रुप फर गेनेरल कन्ट्राक्टिङ को. डब्लु एल एल बाट महिला पुरुष कामदारको माग भइ आएको छ।

क्यासिय र महिला ५०, सुरक्षागार्ड ५० पुरुष, क्लिनर पुरुष ७० गरि १७० जना माग गरेको छ। हप्तामा ६ दिन ८ घन्टा काम र १ दिन बिदा हुने कम्पनीले जनाएको छ। भने खान र बस्ने ब्यावस्था पनि कम्पनीले उपलब्ध गराउने छ।

उक्त कामदार माग बिज्ञापन कामना फरेन इम्प्लोईमेन्ट कम्पनी प्रा.ली नागर्जुनले प्रकासित गरेको छ। म्यानपावर कम्पनिले जनाए अनुसार अन्तरबार्ता चैत्र १९ गते हुने छ। अन्तरबार्तामा पास भएकाहरु ३ हप्ता भित्र उडान भइ सक्ने कम्पनिले जनाएको हो।

बिज्ञापन हेर्नुहोस:

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय