कतारबाट निशुल्क भिसा र टिकेटमा रोजगारीको अवसर आएको छ। हाउस कीपिंग, वेटर, टीबोई, लंदरी गरी बिभिन्न पदमा ४० जना कामदारको माग भइआएको म्यानपावर कम्पनीले बिज्ञापन प्रकासित गरेको छ। कामदारको छनौट सम्बन्धि चैत्र २१ गते लाइफ लाइन ओभरसिज प्रालिमा हुने भएको छ। इच्छुकहरुले सिधै म्यानपावरमा सम्पर्क गर्नुपर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय