पेट्रोनास एक मात्र मलेसियाली फराचुन-५०० कम्पनी हो, कम्पनीले कामदारको तलब मापन वृद्धि सबैभन्दा धेरै बनाएको छ ।

पेट्रोनास एक उच्च पूंजी गहन उद्योग मा एक कम्पनी हो। र यसले हाल कामदारको न्युनतम तलब मलेसिया मै सबैभन्दा धेरै आर.एम-२१००  दिने बताइएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सिलाई हवाला दिदै स्थानिय मिडिले रिपोर्ट गरेका छन कि पेट्रोनासले सरकारको भनेकै समयमा न्युनतम तलब बृद्दी गर्यो तर न्युनतम तलब भने 21 सय दिने निर्णय गरेको छ ।

यश घोषणा संगै मलेसियामा सबैभन्दा धेरै न्युनतम तलब दिने कम्पनी पेट्रोनास बनेको छ । हालसम्म यतिधेरै न्युनतम तलब अन्य कम्पनीले दिएका छैनन् ।

पेटृनासले यो न्युनतम तलब मलेसियन तथा बिदेशी कामदार दुबैमा लागू गर्ने समेत जनाएको छ । जसले गर्दा बिदेशि कामदार लाभान्वित हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय