काठमाडौं- नेपालमा इन्धनको मूल्य फेरि बढेको छ । निगमले पेट्रोल र डिजेल तथा मट्टितलेको भाउ प्रतिलिटर १० रुपैयाँ र ग्यासको भाउ २०० प्रतिसिलिन्डरले बढाएको हो ।

अब नेपालमा पेट्रोल प्रतिलिटर १८०, डिजेल र मट्टितेल १७३ र ग्यासको मूल्य १८०० पर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय