![](https://www.sandeshprawah.com/wp-content/uploads/2022/06/kcc-paint-malaysia.png)
मलेसियाको सेलांगोर राज्यको केसीसी पाइन्ट कम्पनीबाट २० जना पुरुष कामदारहरुको माग गरेको छ । न्युनतम तलब ४२,४५० हुने म्यानपावर कम्पनीले जनाएको छ । भने करार अवधी २ बर्षको हुने कम्पनीले जानेको छ । जान चाहाने इच्छुकले माभेन रीक्रुईतमेन्ट म्यानपावरमा सिधै सम्पर्क गर्न सकिने छ ।