काठमाडौ- मलेशियाको विभिन्न क्षेत्रमा रहेका कम्पनीहरुबाट १२९ नेपाली पुरुष कामदारको माग भइ आएको छ। बस्ने सुबिधा सहित तलब ४२,३२० रुपैयाँ हुने कम्पनीको बिज्ञापनमा उल्लेख छ।
हप्ताको ६ दिन काम गर्नुपर्ने छ।सार्बजनिक बिदा सहित १ दिन आइतबार बिदा हुने छ। उक्त कम्पनीमा जान इच्छुकहरुले असार-३ गते फाइनल अन्तर्वार्ता म्यानपावर कम्पनीको कार्यलय कालिमाटीडोलमा हुने जनाएको छ।
भने यो माग पत्र मिथिला म्यानपावर सर्भिसेस प्रालीले बिज्ञापन जारी गरेको छ। सम्पर्कका लागि बिज्ञापन हेर्नुहोस।