काठमाडौ- कुवेतको ल्याण्डमार्क सेन्ट्रल मार्केट बाट ४५ पुरुष र ४५ महिला कामदार गरि ९० जनाको माग भइ आएको छ। कम्पनीले खान र बस्ने सुबिधा दिने छ। भने हप्तामा ६ दिन काम गर्नुपर्ने छ।

र कन्ट्याक्ट् पिरियड २ बर्षको रहेको छ। उक्त कम्पनीले जारी गरेको बिज्ञापन अनुसार अन्तर्वार्ता असार ३ गते देखि ११ गते सम्म म्यानपावर कम्पनीको कार्यालय बानेश्वरमा हुने भएको छ। यो मागपत्र श्यारोन म्यानपावर सर्भिशेष प्रालिमा आएको छ।

यो कम्पनीमा जाने कामदारले एस.एल.सी पास गरेको हुनुपर्ने छ। भने अङ्ग्रेजी लेख्न र पढ्न जानेको हुनुपर्ने छ।

-सम्पर्कको लागि बिज्ञापन हेर्नुहोस:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय