Sajhajobs.com | Search Job Vacancies in Abroad, Job Tips, Blog, Recruitment  Agency Detail, Embassy Details and more
काठमाण्डौ- मलेसियाको एक कम्पनीले क्लिनर भिसाको लागी ५ ०  जना पुरुष कामदारहरुको माग भइ आएको छ।

बोनटीफुल येल्ड्स कम्पनीको आर.एम-१५०० न्युनतम तलब हुने छ। भने २ बर्षे ‘कन्ट्याक्ट पिरियड साथै यो कम्पनीमा जान चाहानेहरुको लागी असार २ गते फाइनल अन्तर्वार्ता हुने जनाएको छ।

उक्त मागपत्र द रिभर ओभरसिज म्यानपावर बत्तीसपुतलीमा आएको छ।

-सम्पर्कको लागी विज्ञापन हेर्नुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय